जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए
शनिबार, भदौ २८, २०८२Admin User

काठमाडौं। ८ सेप्टेम्बरमा सुरु भएको जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाएको पुष्टी भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार बाँके जिल्लाका क्रिकेटर सुलभराज श्रेष्ठको निधन भएको हो। प्रदर्शनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ।










-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

