नेपाललाई २४३ रनको लक्ष्य
शनिबार, भदौ १४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। साउथ अस्ट्रेलियाले अभ्यास खेलमा नेपाललाई २४३ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले २४२ रन बनाएको हो। खेल ४५ ओभरमा झारिएको छ।