बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

२०२५ सेप्टेम्बर २५, बिहिबार

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

काठमाडौं। आइसीसी टी–२० आई वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले सुधार गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार उनी ५७औं स्थानमा पुगेका छन्। यसअघि उनी ५८औं स्थानमा थिए।

‘ग्लोबल आइकन’ भनेर चिनिने लेग स्पिनर सन्दीप लामिछानेको वरीयता भने एक स्थान तल खस्किएको छ। उनी ७८औं स्थानमा पुगेका छन्। दीपेन्द्रसिंह ऐरी ८२औं स्थानमा रहँदा अन्य बलर भने शीर्ष १०० मा अटाउ नसकेका छैनन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

मुस्ताफिजुरको १५० औं विकेट पूरा

मुस्ताफिजुरको १५० औं विकेट पूरा

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

Bhat Bhateni
गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन