स्किब्स कप बास्केटबलमा ७५ टिम
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
रोयल्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा दोस्रो जित हात पारेको छ ।
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा हाउन्ड्स एकेडेमीको अपराजित यात्रामा ब्रेक लगाएको छ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत बुधबार भएको खेलमा रोयल्स र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन्।
हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार तेस्रो जित हात पारेको छ।
बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ।
टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ।
बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) हुने भएको छ।
भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ।
टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ।