• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
हाउन्ड्स र टाइम्स विजयी
खेलपाटी संवाददाता
शनिबार, जेठ १८, २०८२ खेलपाटी संवाददाता
हाउन्ड्स र टाइम्स विजयी

काठमाडौं। हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शनिबार जित हात पारेका छन्। 

कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्ड्सले रोयललाई १०२–९२ जे पराजित गरेको हो। यो जितपछि हाउन्ड्स ८ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट १० अंकसहित चौथो स्थानमा छ। 

खेलको पहिलो क्वाटरमा हाउन्ड्स र रोयल दुवैले समान २५ अंक जोडेका थिए। दोस्रो क्वाटरमा २७–२१ को अग्रता लिँदै हाउन्ड्सले हाफ टाइमसम्म ५२–४६ को अग्रता बनाएको थियो। तर तेस्रो क्वाटर रोयलले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कनले संकेत गरेको थियो। 

चौथो क्वाटरअघिसम्म हाउन्ड्सले ७५–७१ को अग्रता बनाएको थियो। चौथो तथा अन्तिम क्वाटर २७–२१ ले आफ्नो पक्षमा पारेपछि हाउन्ड्सले सहजै खेल जित्यो। 

खेलमा रोयलका लागि प्रसङ मास्केले सर्वाधिक ३७ अंक स्कोर गरे पनि जिताउन सकेनन्। हाउन्ड्सका लागि विजय बुर्जाले ३० अंक स्कोर गरे। 

हाउन्ड्सका उजेन नोर्वु गुरुङ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। पहिलो खेलमा टाइम्सले कीर्तिपुरमाथि एक अंकको रोमाञ्चक जित हात पारेको छ। 

कीर्तिपुरका निश्चल महर्जन एक्लैले ४३ अंक जोडेपनि टाइम्सले कीर्तिपुरलाई ९१–९० ले पराजित गरेको हो। अन्तिम क्वाटरमा कीर्तिपुरले सानदार पुनरागमन गरे पनि जितसम्म पुग्न सकेन।

टाइम्सका लागिमोस्ट भ्यालुएबल प्लेअर बनेका सदिश प्रधानले २७ अंक स्कोर गरे। टाइम्सले पहिलो क्वाटरमा २९–११ को अग्रतासहित सानदार सुरुवात गरेको थियो। दोस्रो क्वाटरमा दुवैले समान २६ अंक जोड्दा टाइम्सले हाफ टाइमसम्म ५५–३७ को अग्रता बनाएको थियो। 

तेस्रो क्वाटर कीर्तिपुरले २५–२२ ले आफ्नो पक्षमा पारे पनि अन्तिम क्वाटरअघि टाईम्सले ७७–६२ को राम्रो अग्रता लिएको थियो। तर चौथो तथा अन्तिम क्वाटरमा कीर्तिपुरले घरेलु दर्शकको समर्थनमा सानदार प्रदर्शन टाइम्सलाई टक्कर दिएको थियो। अन्तिम क्वाटर कीर्तिपुरले २८–१४ ले आफ्नो पक्षमा पारे पनि खेल जित्न भने सकेन। 

जितपछि टाइम्सले ८ खेलबाट १३ अंक जोडेको छ र तेस्रो स्थानमै छ। कीर्तिपुर ८ खेलबाट १० अंकसहित पाँचौं स्थानमा छ। लिगमा आइतबार एक मात्र खेलमा गोल्डेनगेट र सामाखुसी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
एचजेबिएलको उपाधि टाइम्सलाई
एचजेबिएलको उपाधि टाइम्सलाई
कीर्तिपुरले रोयललाई हरायो
कीर्तिपुरले रोयललाई हरायो
फाइनलअघि गोल्डेनगेट विजयी
फाइनलअघि गोल्डेनगेट विजयी
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी र बागमतीलाई उपाधि
कोशी र बागमतीलाई उपाधि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एसियन कपमा छनोट हुने लक्ष्यसहित भुटान उड्यो नेपाली टोली
एसियन कपमा छनोट हुने लक्ष्यसहित भुटान उड्यो नेपाली टोली
प्रि–सिजन खेलमा अल–नसार विजयी
प्रि–सिजन खेलमा अल–नसार विजयी
फेरि निर्णायक मेसी
फेरि निर्णायक मेसी
२०३१ मा विश्वकप खेल्ने मिसनमा एन्फा !
२०३१ मा विश्वकप खेल्ने मिसनमा एन्फा !
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP