एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ।
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन्।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा लगातार छैटौँ जित हात पारेको छ ।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउन्ड्सले चौथो जित हात पारेको छ।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले पाँचाै जित हात पारेको छ ।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार दिउँसो भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले केभिसी हाउन्ड्समाथि रोमाञ्चक जित हात पारेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा वियजी सुरुआत गरेका छन्।
तेजस्वी एकेडेमीको आयोजनामा प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर–कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन्।
आयोजक ओएसिस इङलिस स्कुल तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।