कीर्तिपुरले रोयललाई हरायो
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३–८७ ले पराजित गरेको छ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३–८७ ले पराजित गरेको छ।
गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई पराजित गर्दै फाइनलका लागि तयारी पूरा गरेको छ।
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ गतेदेखि हुने भएको छ।
हाउन्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ।
सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।
हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन्।
हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शनिबार जित हात पारेका छन्।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३–६४ ले पराजित गरेको छ।
यस्तै सामुखशी युथ क्बलले सातौं खेलमा आएर पहिलो जित निकालेको छ ।
टिआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्।