मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाइनलअघि गोल्डेनगेट विजयी

बुधबार, २८ जेठ २०८२खेलपाटी संवाददाता
फाइनलअघि गोल्डेनगेट विजयी
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई पराजित गर्दै फाइनलका लागि तयारी पूरा गरेको छ।

यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको गोल्डेनगेटले सामाखुशीलाई ८२–५८ ले पराजित गरेको हो। लिग चरणमा गोल्डेनगेटको यो लगातार नवौँ जित हो। ६ टोली सम्मिलित लिग डबलराउण्ड रोविनका आधारमा सञ्चालन भएको थियो। जसमा टाइम्स बास्केटबल क्लबलसँग पहिलो खेलमा पराजित भएको गोल्डेनेगटले त्यसपछि सबै खेल जितेको हो।

गोल्डेनगेट १० खेलमा ९ जित र १ हारबाट १९ अंक जोड्दै लिगमा शीर्ष स्थानमा रह्यो। गोल्डेनगेटले लिगमा दोस्रो भएको टाइम्ससँग उपाधिका लागि फाइनल खेल खेल्नेछ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डनेगेटले चारै क्वाटरमा अग्रता बनाएको थियो। पहिलो क्वाटरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेटले दोस्रो क्वाटर २७–१६ ले आफ्नो पक्षमा पारेको थियो।

यस्तै गोल्डनेगेटले तेस्रो क्वाटर २२–१५ र चौथो क्वाटर १७–१३ ले आफ्नो पक्षमा पार्द सहजै खेल जितेको हो।
गोल्डेनेगटका विकेट श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। विवेकले १४ अंक स्कोर गरे। सामाखुशीका प्रज्वल महर्जनले १७ अंक स्कोर गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने