शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

शुक्रबार, ३० श्रावण २०८२खेलपाटी संवाददाता
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं। जेभियर इन्टरनेसनल कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन्।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८–३४ ले पराजित गर्‍यो। जेभियरको जितमा कुशल गुरुङले १२ अंक योगदान गरे। पहिलो क्वाटरमा ६–१२ ले पछि परेको जेभियरले बाँकीमा अग्रता बनाउदै जित सुनिश्चित गर्‍यो। जेभियरले दोस्रोमा २४–६, तेश्रोमा १४–८ र चौथोमा १४–८ स्कोर गर्‍यो।

सशान्त कार्कीको २१ अंक सहयोगमा ग्रिनफिल्डले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई ६३–५१ ले हरायो। पहिलो र दोस्रो क्वाटरमा १६–१५ र १८–११ को अग्रता लिएको ग्रिनफिल्ड तेस्रोमा ८–१३ ले पछि पर्‍यो। ग्रिनफिल्डले चौथो क्वाटरमा २१–१२ को स्कोर गर्दै जित निकाल्यो।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा बर्नहार्ट र प्रिमियरले पनि जितका साथ यात्रा प्रारम्भ गरे। बर्नहार्टले टाइम्स इन्टरनेसनल कलेजमाथि ५६–४६ को जित दर्ता गर्‍यो। बर्नहार्टका अनिश गुरुङले १७ अंक बटुले। बर्नहार्टले पहिलो क्वाटरमा २१–१५ र दोस्रोमा १२–१० को अग्रता लियो।

तेस्रो क्वाटरमा ११–१२ को झीनो अन्तरले पछि परेको बर्नहार्टले चौथोमा १२–९ को प्रदर्शन गर्‍यो। प्रिमियरले गोल्डेनगेट ‘बी’ लाई ५३–३० ले पाखा लगायो। प्रिमियरका अश्विन चालिसेले २१ स्कोर गरे। प्रिमियरले पहिलोमा २१–४ र दोश्रोमा ११–८ अंक जोडे। तेस्रो क्वाटर ११–११ को बराबरी भयो भने चौथोमा प्रिमियर १०–७ ले अगाडि रह्यो।

११ टिम सहभागी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई