शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
  4. /
  5. कीर्तिपुरले रोयललाई हरायो

कीर्तिपुरले रोयललाई हरायो

२०२५ जुन १२, बिहिबारखेलपाटी संवाददाता

कीर्तिपुरले रोयललाई हरायो

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३–८७ ले पराजित गरेको छ।

यस खेलपछि लिग चरणका सबै ३० खेल सकिएका छन्। अब फाइनल र तेस्रो स्थानका लागि भिड्ने टिमको समीकरण तयार भएको छ।  

यस जितले कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ। अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा हाउण्ड्स एकेडेमीसँग खेल्नेछ। शीर्ष दुईमा रहेका गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबले फाइनल खेल्नेछ।

लिगमा १० खेलबाट कीर्तिपुर र रोयलले समान १३ अंक जोडेपनि हेड टु हेडमा कीर्तिपुर अघि रहेको हो। यसअघि लिगमा रोएलले कीर्तिपुरले ९९–९६ अंकले पराजित गरेको थियो।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोयलविरुद्ध पहिलो क्वाटरमा २७–२२ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर रोएलले २२–२१ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म कीर्तिपुर  ४८–४४ ले अघि रह्यो। तेस्रो क्वाटर २७–२१ ले आफ्नो पक्षमा पारेपछि कीर्तिपुरले ७५–६५ को अग्रता बनायो। 

चौथो तथा अन्तिम क्वाटर रोयलले २२–१८ ले आफ्नो पक्षमा पारेको थियो। तर कीर्तिपुरलाई जितबाट रोक्न सकेन। कीर्तिपुरका निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

रोयलका प्रसाङ मास्केले सर्वाधिक ३४ अंक जोडेपनि जितका लागि पर्याप्त भएन। कीर्तिपुरका सयुन राईले २६ अंक स्कोर गरे। फाइनल खेल र तेस्रो स्थानका लागि प्लेअफ खेल आगामी असार ७ गते हुने नेपाल बास्केटबल संघले जनाएको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bhat Bhateni
अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले