• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
एचजेबिएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा
खेलपाटी संवाददाता
बुधबार, जेठ २२, २०८२ खेलपाटी संवाददाता
एचजेबिएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा

काठमाडौं। हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ। 

बुधबार भएको शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउण्ड्सलाई ८१–७० ले हराएर एक खेलअघि नै फाइनलमा स्थान सुरक्षित गर्‍यो। ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ। 

पहिलो खेलमा टाइम्ससँग पराजित भए पनि गोल्डेनगेटले त्यसयता लगातार ८ खेल जितेको छ। लिगमा गोल्डेनेगटले हाउण्ड्स विरुद्धको दुवै खेल जित्न सफल भयो। यसअघि गोल्डेनेटले हाउण्ड्सलाई ८०–७५ ले पराजित गरेको थियो।

दोस्रो हार बेहोरेको हाउण्ड्स ९ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ। अब हाउण्ड्सले लिगको अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबलसँग खेल्नेछ। फाइनल पुग्न हाउण्ड्सले उक्त खेल जित्नैपर्नेछ। यही टाइम्स विजयी भएमा दुवैको समान १७ अंक पुग्नेछ र यस्तोमा अंक स्कोरको आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ।  

कीर्तिपुर कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा हाउण्ड्सले १८–१७ को अग्रता लिएको थियो। तर, त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमन गर्दै अग्रता लिएको थियो। गोल्डेनगेटले दोस्रो क्वाटर २७–१५ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म ४४–३३ को अग्रता बनायो। 

यस्तै, तेस्रो क्वाटरमा हाउण्ड्स खेलमा फर्कियो र १८–१४ ले आफ्नो पक्षमा पार्‍यो। तर, चौथो क्वाटरअघि गोल्डेनगेटले नै ५८–५१ को अग्रता कायम राखेको थियो। 

चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २३–१९ को अग्रता बनाएपछि खेल जित्यो। गोल्डेनगेटका लागि अभिषेक सिंहले २२ अंक स्कोर गरे। यस्तै हाउण्ड्सका सौरभ श्रेष्ठले १८ अंक जोडे। गोल्डेनगेटका सुदीप पौडेल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सायम अन्तरकलेज फुटसल असारमा
सायम अन्तरकलेज फुटसल असारमा
टाइम्स फाइनल पुग्ने होडमा कायम
टाइम्स फाइनल पुग्ने होडमा कायम
हाउन्ड्स र टाइम्स विजयी
हाउन्ड्स र टाइम्स विजयी
गोल्डेनगेटले टाइम्सलाई हरायो
गोल्डेनगेटले टाइम्सलाई हरायो
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
टिआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई स्किब्स कप
टिआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई स्किब्स कप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
सुदूरपश्चिमको जितको खडेरी अन्त्य
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार
१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित
१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित
चीनको विश्वकप खेल्ने सपना फेरि चकनाचुर
चीनको विश्वकप खेल्ने सपना फेरि चकनाचुर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP