• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
पुलिसका प्रिन्स र बिष्णु अन्तिम १६ मा
खेलपाटी संवाददाता
बुधबार, माघ २५, २०७९ खेलपाटी संवाददाता
पुलिसका प्रिन्स र बिष्णु अन्तिम १६ मा

काठमाडौं । नेपाल पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रिन्सले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् ।

यस्तै पुलिसकै बिष्णुले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका साहिल शेखमाथि २१–७, २१–५ को सहज जित हात पारे ।

यस्तै अन्तिम १६ प्रवेश गर्ने क्रममा सेनाका नरेन्द्र बम, पुलिसका सुनिल जोशी, एपिएफका देवराज राना, सेनाका प्रफुल महर्जन एपिएफका क्षितिज खनाल, पुलिसका जीवन आचार्य, सेनाका कविर के.सी., एपिएफका रोशन साउद, सेनाका रुकेश महर्जन, एपिएफका अमन महर्जन, पुलिसका दीपक बोहरा, सेनाका पविन लिनथेप, एपिएफका विजीत थापा मगर र सेनाका हिमाल चन्द रहेका छन् ।

नरेन्द्रले एपिएफका अरुण अधिकारीलाई २१–१५, २१–११, सुनिलले सुनसरीका प्रविण तामाङलाई २१–८, २१–१२, देवराजले संखुवासभाका पवन राना मगरलाई २१–४, २१–८, प्रफुलले मेहरमान बहुउद्धेश्य कभर्डहलका नविन सुवाललाई २१–१६, २१–९, क्षितीजले सुनसरीका मुनाहाङ्ग राईलाई २१–११, २१–९, जीवनले बेलटार ब्याडमिन्टन एकेमेमीका केनिश मगरलाई २१–८, २१–१२,कविरले एपिएफका प्रनिश सिंह ठकुरीलाई २१–१७, २१–१६, रोशनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–११, २१–१५, रुकेशले मोरङ्गका बिवेक चौधरीलाई २१–१७, १८–२१, २१–१४, अमनले सुनसरीका प्रशन्न राईलाई २१–१७, २१–१३, दीपकले ताप्लेजुङ्गका प्रेम लिम्बुलाई २१–१६, २१–१०, पविनले बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीलाई २१–१७, २१–१५, विजीतले संखुवासभाका गोरख चौहानलाई २१–७, २१–७ ले तथा हिमाल चन्दले सुनसरी ब्याडमिन्टन एकेडेमीका रोधा राईलाई २१–१७, २१–१६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका हुन् ।

ब्वाईज १३ तर्फको प्रतिस्पर्धामा जित निकाल्दै काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, सुनसरी ब्याडमिन्टन एकेडेमीका अनुज कार्की, कैलालीका आदित्य चौधरी, बविन राई, खोटाङ्गका सुयोग खड्का, एनपिएस काभ्रेका प्रनिश कार्की, नवाङ्ग राई, सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रतिक मगर, भोजपुरका त्याबुङ्ग राई पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।

२८ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, मिक्स युगल, छात्र र छात्रा यु– ११, १३ र १५, भेट्रान ४५ र ५५ गरि १३ विधामा २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस अघि प्रतियोगिताको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर सिरिजमा भारतको दबदबा
जुनियर सिरिजमा भारतको दबदबा
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
मलेसियालाई तीन विधामा उपाधि
मलेसियालाई तीन विधामा उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP