• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
मुख्यमन्त्री सगरमाथा खुल्ला ब्याडमिन्टनको तयारी पुरा
खेलपाटी संवाददाता
बुधबार, माघ २५, २०७९ खेलपाटी संवाददाता
मुख्यमन्त्री सगरमाथा खुल्ला ब्याडमिन्टनको तयारी पुरा

काठमाडौं । प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय र्याङकीङ्ग खुल्ला ब्याडमिन्टनको तयारी पुरा भएको छ । 

सुनसरी जिल्ला ब्याडमिन्टन संघद्धारा आयोजित बुधबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सम्पुर्ण खेल सुनसरी ब्याडमिन्टन एकेडेमी, इटहरीमा हुनेछ । 

शनिबारसम्म चल्ने प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, वुमन्स सिंगल, वुमन्स डबल, मिक्स डबल, यू–१५ ब्वाइज, यू–१५ गल्स, यू–१३ ब्वाइज, यू–१३ गल्स, यू–११ गल्स, यू–११ ब्वाइज, भेट्रान डबल्स, सपुर भेट्रान गरि १३ विधा समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ३६ हजार रुपैयाँको रहेको छ ।

प्रतियोगितालाई योनेक्सले किट पार्टनरको रुपमा सहयोग गरेको छ । योनेक्सका प्रबन्ध निर्देशक राजु बास्कोटाले मंगलबार प्रतियोगितालाई आवश्यक पर्ने खेल सामाग्री आयोजकको तर्फबाट विकास खेतानलाई हस्तान्तरण गरेका छन् ।

यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास बोर्ड, इटहरी उपमहानगरपालिकाको समेत सहयोग रहेको छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ प्राविधिक सहयोगीको रुपमा जोडिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर सिरिजमा भारतको दबदबा
जुनियर सिरिजमा भारतको दबदबा
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
मलेसियालाई तीन विधामा उपाधि
मलेसियालाई तीन विधामा उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाविरुद्ध धर्बेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्बेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP