• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
दिपेश र रसिलालाई उपाधि
खेलपाटी संवाददाता
आइतबार, असोज ७, २०७५ खेलपाटी संवाददाता
दिपेश र रसिलालाई उपाधि

काठमाडौं । सशत्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले आइतबार तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दिपेशले पुरुष एकलतर्फ र रसिलाले  महिला एकलतर्फको उपाधि जितेका हुन् । 

बसुन्धारास्थित जेष्ट  ब्याडमन्टिन एकेडेमीको कोर्टमा पुरुषको फाइनलमा दिपेशले दुई पटकको च्याम्पियन रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गरे । दिपेशले पहिलो सेटमा २१–१३ को सहज जित निकाल्दै दावेदारी पेश गरेको थियो । दोस्रो सेटमा खेलमा फर्किएको रत्नजितले २१–१८ ले खेल आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पुर्राए । निर्णायक सेटमा रत्नले खेल १८–२१ ले गुमाउन पुग्यो ।

उपाधिसँगै दिपेशले ३० हजार रुपैया प्राप्त गरे । उपविजेता बनेको रत्नले १५ हजार प्राप्त गरे । सेमिफाइनलमा पराजित भएका भ प्रिन्स दाहाल र नवीन श्रेष्ठले समान ५ हजार रुपैया पाए । 

महिलाको फाइनलमा रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गरिन् । रसिलाले जेसिकामाथि २१–१९ र २१–१७ को सहज जित निकालिन् । उपाधिसंगै रसिलाले २५ हजार रुपैया प्राप्त गरे । दोस्रो भएको जेसिकाले १२ हजार प्राप्त गरे ।

रसिला यु –१५ गल्र्समा पनि च्याम्पियन बनेकी थिइन् ।  फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन् ।

ययू–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने । दाहालले कैलालीका रोशन साउदमाथि २१–१द्द र २१–१द्द को सहज जित निकाले । यू–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए । दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए । तेस्रो भएकाले समान ६ हजार पाउनेछ ।

पुरुष डबल्र्समा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते । विजेता बनेको दिपेश र विजितको जोडीले २५ हजार पाए । दोस्रो भएको रत्नजित  नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार पाए । 

मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने । मिक्स डबल्र्सका विजेताले २० हजार पाए । उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे ।

पुरुष डबल्स् टप–२० बाहेकमा आर्मीका सुरोज महर्जन र पविन लिङथेपको जोडीले एपीएफका सुनिल जोशी र विशाल प्रधानको जोडी पराजित गर्दै उपाधि जिते । पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाए । 

मास्टर्स ३५ वर्षमाथिको डबल्स्मा एपीएफका इन्द्र महता र एपीएफका शम्भु श्रेष्ठको जोडीले जेस्टका मुन्ना केसी र आर्मीका भुमि गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जिते । 

मास्टर्स ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भुमि गुरुङले उपाधिमा ह्याट्रिक गरे । उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भुमिको जोडीले जेस्टका मुन्ना केसी र रुद्र थिङको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । यि दुई जोडी अघिल्लो दुवै संस्करणमा च्याम्पियन बनेको थियो । मास्टर्स ३५ र ४५ वर्षमाथिको विजेताले समान २० हजार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गरे । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर सिरिजमा भारतको दबदबा
जुनियर सिरिजमा भारतको दबदबा
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
मलेसियालाई तीन विधामा उपाधि
मलेसियालाई तीन विधामा उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP