• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
ब्याडमिन्टन : नेपाल कास्यमा सिमित
64x64
बिहिवार, मंसिर १९, २०७६ खेलपाटी संवाददाता

मनोज थापा

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनमा नेपाल कास्य पदकमा सिमित भएको छ ।

पोखराको ब्याडमिन्टन कोर्टमा बिहीबार भएको सेमीफाईनलमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरे । सिंगल डबल्स र मिक्स डबल्सतर्फ सेमीफाईनलबाटै बाहिरिएपछि नेपाल कास्यमा सिमित भएको हो । यस अघी नेपालले टिम इभेन्टमा पनि २ वटा कास्य पदक जितेको थियो ।

पुरुष सिंगलतर्फ बिहीबार नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी टण्डनसँग २१–१८, १४–२१ र २१–१८ को सेटमा पराजित भएका हुन् ।

पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलंकाका डायस अंगोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ को सोझो सेटमा पराजित हुँदै सेमिफाईनलबाटै बाहिरिए ।

मिक्स डबल्स तर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भएपनि काश्यमा सिमित भए ।

महिला सिंगलतर्फ भारतका अस्मिता चलिदाले श्रीलंकाकी अचिनी निमेसिका रत्नासिरिलाई २१–५ र २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधी नजिक पुगिन् । सोही ईभेण्टमा भारतकी गायत्री गोपिचन्दले श्रीलंकाकी दिल्मी डायसलाई २१–१७ र २१–१४ को सेटमा पन्छाउँदै फाईनल यात्रा सुरक्षित गरिन् ।

महिला डबल्स तर्फ श्रीलंकाकी टी प्रमोदिका र के सिरिमांगेको जोडीले भारतका मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले श्रीलंकाका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गर्दै फाईनल भीडन्त पक्का गरे ।


पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ को सोझो सेटमा पराजित गरेको छ ।

मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अंगोडा र टी प्रमोदिकाको जोडीले वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय ग¥यो ।

सोही ईभेण्टको अर्को खेलमा श्रीलंकाका रत्नासिरि कपुरु र यू को जोडीले भारतका कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP