• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
दिपेश र जीवन क्वार्टरफाइनलमा
खेलपाटी संवाददाता
बुधबार, साउन ९, २०७५ खेलपाटी संवाददाता
दिपेश र जीवन क्वार्टरफाइनलमा
काठमाडौं । विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिस क्लबका जीवन आचार्य अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
 
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा बुधबार भएको खेलमा दिपेशले जेष्ठ ब्इाडमिन्टनका सुनिल जोशीलाई २१–१५, १८–२१, २१–१० को सेटमा हराए । जीवनले नेपालका बैकुण्ठ श्रेष्ठलाई २१–११, २१–१६ ले पछि पारे । 
 
अन्य खेलमा भारतका सुभ देले नेपाल पुलिसका दिपक बोहोरालाई २१–१३, २१–१९, बंगलादेशका महमद सलाम खानले एपीएफका विजित थापामगरलाई २१–११, २१–१३ र आर्मीका प्रफुल मर्हजनले एपीएफका निरञ्जन देवकोटालाई २१–६, २१–१३ ले हराउँदै क्वर्टरफाइनलमा स्थान बनाए । 
 
अर्को खेलमा आर्मीका रुकेश मर्हजनले भारतका शेख महमद रोविनलाई २१–१७, २१–१७, पुलिसका विष्णु कटुवालले आर्मीका प्रविन लिङथेपलाई २२–२०, २१–१६, २१–८ ले हराउँदै क्वार्टरफाइनलमा पुगे । अर्को खेलमा नेपालका प्रिन्स दाहालले वाकओभर पाउँदै अघिल्लो स्थान सुरक्षित गरे । 
 
महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नङ्शलले जेष्ठ ब्याडमिन्टनकी मनिषा खड्कालाई २१–७, २१–३ ले हराईन् । शम्झनाले प्रदेश ४ की प्रजिता गुरुङलाई २१–७, २१–१२ ले हराईन् । 
 
अर्को खेलमा एपीएफकी शोभा गौचनले प्रदेश १ की निता लम्साललाई २१–१७, २३–२१, आर्मीकी रसिला मर्हजनले प्रदेश ५ की समिक्षा न्यौपानेलाई २१–५, २१–७, आर्मीकी अनु राईले प्रदेश ५ की शुस्मा शर्मालाई २१–९, २१–८, भोजपुरकी सिता राईले प्रदेश ६ की पुष्पा शाहीलाई २१–१०, २१–४, आर्मीकी अमिता गिरीले प्रदेश ४ की आकृति केसीलाई २१–३, २१–६ को सोझो सेटमा पछि पार्दै क्वार्टरफाइनलमा पुगिन् । अर्को खेलमा पाकिस्तानकी सहाजेद माहोरले प्रदेश १ की सिमा राजवंशीसँग वाक ओभर पाईन् ।
umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
जुनियर सिरिजमा भारतको दबदबा
जुनियर सिरिजमा भारतको दबदबा
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
मलेसियालाई तीन विधामा उपाधि
मलेसियालाई तीन विधामा उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP