• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, माघ ५, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
प्रभातेश्वर भलिबलको क्वाटरफाइनल समीकरण पूरा
64x64
बुधवार, पुष २९, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

थानकोटस्थित प्रभातेश्वर महादेवको प्राङ्गणमा बुधबार भएको समूह चरणका अन्तिम खेलहरुसँगै क्वाटरफाइनल पुग्ने अन्तिम ८ टोलीको टुंगो लागेको हो ।

समूह 'ए' बाट श्री शान्त सेकेण्डरी स्कुल पोखरा ९ अंकसहित विजेता बन्दा आरजे भलिबल ग्रुप ६ अंकसहित उपविजेता बन्दै अन्तिम आठमा पुग्ने सफल भयो ।

समूह 'बी' बाट फाइभ स्टार युथ क्लब ९ अंकसहित विजेता र ६ अंक जोडेको गितान्जली कलेज उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो ।

No description available.

यस्तै समूह 'सी' बाट एमभिटिसीको 'ए' टोली ९ अंकसहित विजेता र आयोजक प्रभातेश्वर स्पोर्ट्स क्लब ६ अंक सहित उपविजेता बन्यो ।

समूह 'डी' बाट ९ अंक जोडेको ढोरपाटन क्लब विजेता र ६ अंक जोडेको महांकाल भलिबल क्लब उपविजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको छ ।

समूह चरण अन्तर्गत बुधबार भएको खेलमा श्री शान्त पोखराले पन्चकन्या गाउँपालीकालाई २-० को सोझो सेटमा पराजित गर्यो ।

फाइभ स्टारले गितान्जलीलाई २-१ को सेटमा पराजित गर्दा ढोरपाटनले महांकाललाई २-१ कै सेटमा पराजित गर्यो ।

No description available.

यस्तै अन्तिम खेलमा भने आयोजक प्रभातेश्वर एमभिटिसी 'ए' सँग २-० को सोझो सेटमा पराजित भयो ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

No description available.

 

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनास्लुलाई प्रभातेश्वर पुरुष भलिबलको उपाधि
कप्तान अरुणा सम्मानित
प्रभातेश्वर पुरुष भलिबल : उपाधि भिडन्त आज
उपाधिका लागि महाकाल र एमभीटीसी भिड्ने
ढोरपाटन र महांकाल सेमिफाइनलमा
स्पाइकर हरि वैवाहिक बन्धनमा बाँधिदै
  • ताजा समाचार
  • खेल आज
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP