• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ट्रयाक एण्ड फिल्ड ट्रयाक एण्ड फिल्ड
  • गृहपृष्ठ
  • ट्रयाक एण्ड फिल्ड
भुपेनलाई जेसीस म्याराथनको उपाधि
भुपेनलाई जेसीस म्याराथनको उपाधि बुधबार भएको ५ किमिको म्याराथनमा २३ मिनेट १० सेकेन्डको समय निकाल्दै भुपेनले उपाधि जितेका हुन् ।
हाकाईदो म्याराथनमा होम र राजपुराले प्रतिस्पर्धा गर्ने  
हाकाईदो म्याराथनमा होम र राजपुराले प्रतिस्पर्धा गर्ने   जापानको हाकाईदोमा अगष्ट २१ देखि २६ सम्म चल्ने म्याराथनमा होम र राजपुराले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गर्ने छन् ।
निमेशलाई चीनमा तेस्रो स्वर्ण
निमेशलाई चीनमा तेस्रो स्वर्ण सिंगापुर पुलिस फोर्समा कार्यरत धावक निमेशले आइतबार भएको १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् ।
निमेशलाई चीनमा दोस्रो स्वर्ण
निमेशलाई चीनमा दोस्रो स्वर्ण चीनको चान्दुकमा भएको प्रतियोगितामा निमेशले स्वर्णका लागि सहभागी ६० देशमा ७० भन्दा बढी खेलाडीलाई पछि पारेका हुन् ।
चार महिनापछि अजितले पाए पुरस्कार
चार महिनापछि अजितले पाए पुरस्कार नेपाल एथ्लेटिक्स संघले शुक्रबार स्वर्ण विजेता अजितलाई टिभीएस मोटरसाइकलसहित पुरस्कृत गरेको हो ।
पाँचपोखरी हाफ म्याराथन साउन ३० गते
पाँचपोखरी हाफ म्याराथन साउन ३० गते सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन साउन ३० गते आयोजना हुने जनाएको छ। 
अजितले पाएनन् पुरस्कार !
अजितले पाएनन् पुरस्कार ! तेस्रो युथ एसियन च्याम्पियनसिपमा स्वर्ण जितेर सनसनी मच्चाएका अजितलाई एथ्लेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाहले मोटरसाईकल सहित मासिक रकम उपलब्ध गराउने घोषणा गरेका थिए ।
गुरुङ एथलेटिक्सको मुख्य प्रशिक्षक
गुरुङ एथलेटिक्सको मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक बिक्रम जङ थापाले अवकास पाएपछि रिक्त रहेको पदमा राखेपले गुरुङलाई जिम्मेवारी दिएको हो ।
एथलेटिक्समा थप दुई कीर्तिमान
एथलेटिक्समा थप दुई कीर्तिमान पहिलो दिन आइतबार छात्राको सुटपुट र ४ सय मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान स्थापित भएको थियो ।
एथलेटिक्समा दुई कीर्तिमान
एथलेटिक्समा दुई कीर्तिमान प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् ।
न्युजिल्याण्डमा ४ भेट्रान धावकले प्रतिस्पर्धा गर्ने
न्युजिल्याण्डमा ४ भेट्रान धावकले प्रतिस्पर्धा गर्ने आगामी जुलाई १३ र १४ मा आयोजना हुने म्याराथनमा चार भेट्रान पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
एथलेटिक्सका अजित 'वर्ष युवा खेलाडी'
एथलेटिक्सका अजित 'वर्ष युवा खेलाडी' नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा अजित उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्  ।
खुला दौडमा अभिषेकलाई स्वर्ण 
खुला दौडमा अभिषेकलाई स्वर्ण  टोखा नगरपालिका वडा नम्बर ८ को आयोजना शनिबार भएको दौडमा सञ्जय महर्जन दोस्रो र प्रवीण कार्की तेस्रो भए ।
तस्बिरमा हेरौं एभरेष्ट म्याराथन
तस्बिरमा हेरौं एभरेष्ट म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर म्याराथन नाम्चे बजारमा आएर सकिएको थियो ।
सुमन र सुनमायालाई एभरेष्ट म्याराथनको उपाधि
सुमन र सुनमायालाई एभरेष्ट म्याराथनको उपाधि सोलुखुम्बुका सुमनले निर्धाारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
कान्तिपुर म्याराथन : अनिश र विश्वरुपा च्याम्पियन
कान्तिपुर म्याराथन : अनिश र विश्वरुपा च्याम्पियन शनिबार भएको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन भएका हुन् ।
First Prev 31 32 33 34 35 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP