एथ्लेटिक्समा नेपालमा सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सोमबार भएको ८ सय मिटर दौडमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् ।
नेपाली टोलीको टिम व्यवस्थापनको कमजोरीको कारण लामो दुरीका धाविका विश्वरुपा बुढाले १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्न नपाएकी हुन् ।
शनिबार हिट चरणको दौडमा यामले ११.३९ सेकेण्डको समय निकाले । तेस्रो हिटमा रहेका साजन आफ्नो हिटको अन्तिम स्थानमा रहे ।
इन्डोनेसियन एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
संघले नेपाली टोलीलाई मंगलबार विदाई गरेपनि नेपाली टोली एकसाता पछि मात्र इन्डोनेसिया जाने छन् ।
आयोजक पाँच पोखरी थाङ्पाल गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २४ किमिको हाफ म्याराथन भदौ १० गते हुने जानकारी गराएको हो ।
ट्रयाक एण्ड फिल्ड अन्तर्गत ४ सय मिटर दौडमा भारतकी गीता दासले स्वर्ण जितेकी छिन् ।