बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

दशैं रन फर गुड हेल्थमा प्रविन र श्रयस्का पहिलो

शनिबार, २७ आश्विन २०७५खेलपाटी संवाददाता
दशैं रन फर गुड हेल्थमा प्रविन र श्रयस्का पहिलो
Loading ad...
mustang rice ad
काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले वडादशैंको अवसरमा शनिवार दोस्रोपटक ‘दशैं रन फर गुड हेल्थ’ आयोजना गरेको छ । प्रतियोगिताको विभिन्न १७ वटा विधामा गरी ५१ जनाले पदक जितेका छन् ।
 
कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुष समेत गरि ६५० जनाले भाग लिएका थिए ।
 
१७ वटा विधामध्ये १५ देखि २० वर्ष उमेर समूहको पुरुषतर्फ प्रविन वोहोरा, सागर श्रेष्ठ, सुमन न्यौपाने तथा ३ किमी महिलातर्फ श्रयस्का शिल्पकार, रेस्टिना सितीखु र प्रकृति सुवाल क्रमशः पहिला, दोस्रा र तेस्रा भएका थिए । दौडको साथै महिलाका र पुरुषहरुका लागि ५ किलोमिटर हिड्ने  प्रतियोगिता समेत समावेश गरिएको थियो ।
 
प्रतियोेगिताका विजयीलाई मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिंखडा, ८ नंका अध्यक्ष श्रीकृष्ण चापागाइ, ९ नं अध्यक्ष कुन्दन खड्का, विद्यालयकी सल्लाहकार शुश्मा पोखरेल, फिटनेश च्वाइसका अध्यक्ष उत्तम सिलवाल, कार्यक्रम संयोजक कर्णेल विष्णु बहादुर कार्की, विद्यालयका अध्यक्ष गायत्री कार्की, प्रिन्सिपल सम्झना पोखरेल शाह, हाम्रो मेलमिलाप सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहाल, नेपालको पहिलो व्यवसायीक गल्फ खेलाडी घनश्याम थापा तथा समाजसेवी सुनिल कटुवाल लगायतले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।
 
स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा वडादशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्य सहित विद्यालय प्रांगणबाट शुरु भएकोे सो दौड प्रतियोेगिताको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उद्घाटन गरेका थिए ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत