शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

शनिबार, १२ बैशाख २०८३खेलपाटी संवाददाता
टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस
Loading ad...
mustang rice ad

कामाडौं। सन् २०२६ मा प्रिमियर लिगको पहिलो जित हासिल गरे पनि टोटेनह्याम रेलिगेसन क्षेत्रबाट बाहिर निस्कन सकेन।

शनिबार भएको खेलमा टोटेनह्यामले पहिले नै रेलिगेट भइसकेको वुल्भ्सलाई १–० ले हराउँदै प्रशिक्षक रोबर्टो डे जेर्बीलाई पहिलो जित दिलायो। तर, पनि टोली अझै रेलिगेसन क्षेत्रमा नै छ। वेस्ट ह्यामभन्दा २ अंकले पछाडि रहेको टोटेनह्यामले ३४ खेलबाट ३४ अंक नै जोडेको छ। बरु वेस्ट ह्यामले भने एक जित बढी निकाल्दै ३६ अंक पुर्‍याएको छ।

वेस्ट ह्यामले लन्डन स्टेडियममा एभर्टनविरुद्ध २–१ को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोड्दै टोटेनह्यामलाई पछि पारेको हो। खेलको इन्जुरी समयमा क्यालम विल्सनले निर्णायक गोल गरे।

उता लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै गोल अन्तरका आधारमा चौथो स्थानमा उक्लियो। डिफेन्डिङ च्याम्पियनले एस्टन भिल्लालाई उछिन्दै अघि बढ्यो, जसले फुलहमसँग १–० को हार बेहोरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने