शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

शनिबार, १२ बैशाख २०८३खेलपाटी संवाददाता
डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि
Loading ad...
mustang rice ad

इलाम। मछिन्द्र क्लबले तेस्रो इलाम गोल्डकपको उपाधि जितेको छ। डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) लाई २–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो।

उपाधिसँगै मछिन्द्रले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एनआरटीले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ। मछिन्द्रको जितमा सौरभ सुब्बा र मिलन चाम्लिङले गोल गरे।

मछिन्द्रले इलाम गोल्डकपको दोस्रो सहभागितामा उपाधि जितेको हो। न्युरोड टिमले इलाम गोल्डकपमा पहिलो पटक उपाधि जित्न असफल भएको हो। यसअघि पहिलो संस्करणमा विर्तामोड युनाइटेड र दोस्रो संस्करणमा लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै उपाधि जितेको थियो। मछिन्द्र यसअघि क्वार्टरफाइनलमा रेडस्टार झापासंग पराजित बन्दै बाहिरिको थियो।

फाइनल खेलको म्यान अफ द म्याच मछिन्द्रका प्रदीप बुढाथोकी घोषित हुँदै नगद रु ८ हजार १ सय प्राप्त गरे। व्यक्तिगत विधातर्फ मछिन्द्रको वर्चस्व रहयो। उत्कृष्ट गोलरक्षक प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर युवराज ढकाल, सर्वाधिक गोलकर्ता मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक प्रवेश कटुवाल घोषित भए।

उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ घोषित भए। उनीहरूले जनही १५ हजारसहित ट्रफी प्राप्त गरे। उदीयमान खेलाडी रेडहर्सका विवेक सुनाम घोषित भए। उनले २५ हजारसहित ट्रफी पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका सनिस श्रेष्ठ घोषित हुँदै ५१ हजारसहित ट्रफी प्राप्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियललाई धक्का

रियललाई धक्का

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा