तस्बिरमा हेरौं एभरेष्ट म्याराथन
बुधबार, १५ जेठ २०७६खेलपाटी संवाददाता
काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन बुधबार सम्पन्न भएको छ ।
पुरुषतर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको सुनमाया बुढाले जितेका छन् ।
सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर म्याराथन नाम्चे बजारमा आएर सकिएको थियो ।
हिमालय एक्सपीडीसन्सले आयोजना गरेको प्रतियोगिताको तस्बिरहरु हेर्नुहोस् ।
तस्बिर : तेन्जिङ हिलारी एभरेष्ट म्याराथन













-1765118145135.jpg&w=3840&q=75)



%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
