सपना र सनम च्याम्पियन
मनकामना मन्दिरदेखि गोरखा दरबार म्याराथनको उपाधि सपना गुरुङ र सनम गुरुङले जितेका छन्।
मनकामना मन्दिरदेखि गोरखा दरबार म्याराथनको उपाधि सपना गुरुङ र सनम गुरुङले जितेका छन्।
धार्मिक तथा ऐतिहासिक स्थललाई जोड्दै गोरखामा आगामी बैशाख १४ गते म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आगामी वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ।
विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा
विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन् । उनी नेपाली झण्डा सहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए ।
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।
बागमती प्रदेशकी अनिशा थारूले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।
२ घण्टा १५ मिनेट ३ सेकेन्ड मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनमा बनाएको कीर्तिमान हो। यो कीर्तिमान अहिलेसम्म पनि नेपाली म्याराथनको लागि स्वर्णिम मानिन्छ।
१३औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले शनिबार जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन्।