सोमबार, असोज २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

२०२५ अक्टोबर १२, आइतबार: ०८:३४ पूर्वाह्नAdmin User

Title

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा
Classic Tech Internet Ad

नेपालगन्ज। विश्व खेलकुदमा ‘मिनी ओलम्पिक’ भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याली धावक जोन केलाई नेपालगन्ज आइपुगेका छन्। उनी धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा नेपालगन्ज आएका हुन्।

नेपालगन्ज विमानस्थलमा आयोजक समितिका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भीम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरे।

रेस डाइरेक्टर गुरुङका अनुसार केलाईले नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट ‘गौघाट ग्रीन रन’ मा अतिथि धावकका रूपमा सहभागिता जनाउने छन्। उनले स्कुले बालबालिकासँगै दौडेर उनीहरूको हौसला बढाउने कार्यक्रम रहेको छ।

धावक जोन केलाई सन् २००३ देखि २०१० सम्म विश्वका प्रतिष्ठित म्याराथनहरू मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन (नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा), सिंगापुर म्याराथन, र ब्रसेल्स म्याराथन (बेल्जियम)का विजेता रहिसकेका छन्। उनलाई म्याराथन दौडको विज्ञ र लिजेन्डरी धावकको रूपमा मानिन्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

Bajaj Pulsar Motorcycle Ad
दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित

नेपालको रोमाञ्चक जित

नेपालको रोमाञ्चक जित

आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य

आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य

टी–२० आईमा आसिफको नवौं अर्धशतक

टी–२० आईमा आसिफको नवौं अर्धशतक

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

उषा र कामनाले यस वर्ष पनि माल्दिभ्समा भलिबल लिग खेल्ने

उषा र कामनाले यस वर्ष पनि माल्दिभ्समा भलिबल लिग खेल्ने

ए डिभिजन क्लबहरूसँगको एन्फाको बैठक स्थगित

ए डिभिजन क्लबहरूसँगको एन्फाको बैठक स्थगित