• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
एथलेटिक्सका अजित 'वर्ष युवा खेलाडी'
खेलपाटी संवाददाता
बुधबार, असार १८, २०७६ खेलपाटी संवाददाता
एथलेटिक्सका अजित 'वर्ष युवा खेलाडी'

काठमाडौं । एथलेटिक्सका अजितकुमार यादवले एनएसजेएफ युवा खेलाडी घोषित भएका छन्  ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा अजित उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्  ।

यस विधामा अजितसहित ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए ।

अजितले अवार्डसंगै ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

अजितको सफलता
– हङकङमा सम्पन्न तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिपको ३००० मिटर दौडका कीर्तिमानी स्वर्ण विजेता खेलाडी।
– कतारमा भएको २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिपमा राष्ट्रि«य किर्तिमानमा सुधार
–राष्ट्रपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण
– काठमाडौं म्याराथन ५ किमी खुला रोड रेस, –बन्दीपुर रोड रेस ८ किमी दौड र मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण पदक

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश
नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
वीर गणेशमान रन : सन्तोषी र राजन च्याम्पियन
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP