• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
NEPAL SUPER LEAGUE
  • गृहपृष्ठ
  • NEPAL SUPER LEAGUE
नेपाली रेफ्री भारतको स्कुल स्तरीय रेफ्री जस्तै - प्रशिक्षक यान
नेपाली रेफ्री भारतको स्कुल स्तरीय रेफ्री जस्तै - प्रशिक्षक यान प्ले अफमा पुग्न जित्नै पर्ने खेलमा पराजित भएपछि विराटनगरका मुख्य प्रशिक्षक यान ल खुसी देखिएनन् ।
ललितपुर प्ले अफमा, विराटनगर बाहिरियो
ललितपुर प्ले अफमा, विराटनगर बाहिरियो शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ : विराटनगरमाथि ललितपुरलाई १-० को अग्रता
पहिलो हाफ : विराटनगरमाथि ललितपुरलाई १-० को अग्रता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिदा विराटनगरविरुद्ध ललितपुरले १-० को अग्रता बनाएको छ ।
प्ले अफमा चार टिमको नजर
प्ले अफमा चार टिमको नजर दशरथ रंगशालामा शुक्रबार पोखरा थण्डर्सविरुद्ध चितवनले प्रतिस्पर्धा गरिरहेको थियो । युवा खेलाडी शिशिर लेखीले ७३ औं मिनेटमा गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका थिए ।
एनएसएल : प्ले अफ पुग्ने टोलीको टुंगो लाग्दै
एनएसएल : प्ले अफ पुग्ने टोलीको टुंगो लाग्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।
रातो कार्डको कारण हार्न पुग्यौं - कर्माचार्य
रातो कार्डको कारण हार्न पुग्यौं - कर्माचार्य शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रदर्शनबाट सन्तुष्ट छैन - प्रशिक्षक  शाही
प्रदर्शनबाट सन्तुष्ट छैन - प्रशिक्षक शाही शुक्रबार भएको खेलमा पोखराले एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
पोखरासँग पराजित चितवन बाहिरियो
पोखरासँग पराजित चितवन बाहिरियो शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो हाफमा पोखरा र चितवनको बराबरी
पहिलो हाफमा पोखरा र चितवनको बराबरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पोखरा र चितवनले गोलरहित बराबरी खेलेका छन् ।
‘सुपर सब्टिच्युट’ दर्शन
‘सुपर सब्टिच्युट’ दर्शन नेपाल सुपर लिग (एनएसएल)मा प्लेअफ पुग्न धनगढी एफसी मात्र एक जित टाढा थियो । तर महत्वपूर्ण मानिएका फिनिसरनै चोट बोकेपछि धनगढी दबाबमा आयो ।
शिशिरको समर्पण
शिशिरको समर्पण मैदानको मध्य भागबाट चितवनका मिडफिल्डर मनिस थापाले हेडमार्फत एयर बल पास गरे । चितवनका मिडफिल्डर शिशिर लेखी र विराटनगरका डिफेन्डर सरोज दाहाल हेडिङ गर्न पुगे । सो क्रममा दुबै जना जुध्न पुगे । सरोजको दाँतले शिशिरको टाउकोमा लाग्न पुग्यो ।
एनएसएल : चितवन र पोखरा भिड्दै
एनएसएल : चितवन र पोखरा भिड्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
डिफेन्समा समस्या देखियो - यान ल
डिफेन्समा समस्या देखियो - यान ल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार विराटनगर काठमाडौंसँग ५-४ गोल अन्तरले पराजित भएको थियो ।
अपेक्षा भन्दा बाहिरको खेल भयो - प्रशिक्षक महर्जन
अपेक्षा भन्दा बाहिरको खेल भयो - प्रशिक्षक महर्जन बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा
विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा विराटनगरविरुद्ध काठमाडौंलाई अग्रता
पहिलो हाफमा विराटनगरविरुद्ध काठमाडौंलाई अग्रता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा काठमाडौंले विराटनगरविरुद्ध ३-२ को अग्रता बनाएको छ ।
First Prev 2 3 4 5 6 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP