आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन

पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन

एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ। ई–स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाइल सोडाउन नामको एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो। 

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन

इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन

पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिन इन्डोनेसिया पनि  शीर्ष स्थानमा रहन सफल भएको छ। यता, नेपाल ब्लुले पुनरागमन गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा

पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा

ई स्पोर्ट्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको पब्जी मोबाइल एसियन सोडाउनको पहिलो दिनको समाप्तिमा इन्डोनेसिया शीर्ष स्थानमा उक्लिन सफल भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला

झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला

झापा गोल्डकपका पूर्वअध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले मृत फेला परेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
खेलकुद पत्रकार मञ्चमा अधिकारी

खेलकुद पत्रकार मञ्चमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०८२
Read more →
हक्कीमा आर्मीलाई दोहोरो उपाधि

हक्कीमा आर्मीलाई दोहोरो उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुधबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०८२
Read more →
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने

हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २३, २०८२
Read more →
पुरुषमा सेमिफाइनल समीकरण पूरा

पुरुषमा सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल पूरा भएको छ। सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको भेट अर्को विभागीय टोली एपीएफ क्लबसँग हुनेछ भने गण्डकीले नेपाल प्रहरीको सामना गर्नेछ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २२, २०८२
Read more →
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

विभागी टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ। सिंगल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ४ टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो।

By खेलपाटी संवाददातासोमबार, बैशाख २२, २०८२
Read more →
अपराजित रहँदै आर्मी सेमिफाइनलमा

अपराजित रहँदै आर्मी सेमिफाइनलमा

अपराजित रहँदै  विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ। 

By खेलपाटी संवाददाताआइतबार, बैशाख २१, २०८२
Read more →
आर्मी र गण्डकी उपाधिनजिक

आर्मी र गण्डकी उपाधिनजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार उपाधिनजिक पुगेका छन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २०, २०८२
Read more →
शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ। 

By खेलपाटी संवाददाताशनिबार, बैशाख २०, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 19 of 414Next