युवा तथा खेलकुदमा दुई अर्ब ५८ करोडले बजेट बढ्यो
बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। सरकारले युवा तथा खेलकुदमा बजेट बढाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६ अर्ब आठ करोड बजेट विनियोजन गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को भन्दा यो दुई अर्ब ५८ करोडले बढी हो। अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा तीन अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



