सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने
बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी गराएका हुन्।
‘उत्कृष्ट महिला खेलाडीका लागि विशेष पुरस्कार प्रदान गरिने छ,’ उनले भने।
सरकारले खेलाडी र प्रशिक्षकलाई दिइँदै आएको प्रोत्सहान भत्तालाई पनि निरन्तरता दिएको छ। यस्तै, खेलकुदमा महिला सहभागितालाई बढाउन प्रशिक्षण तथा अभ्यास कार्यक्रम पनि चलाइने पौडेलले जानकारी दिए।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



