प्रशिक्षक लामा र बास्केटबल खेलाडी केसी सम्मानित
रिलायन्स पब्लिक स्कुलले खेलकुद वार्षिकोत्सवको अवसरमा शुक्रबार पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा र राष्ट्रिय बास्केटबल खेलाडी मनीष केसीलाई सम्मान गरेको छ।
रिलायन्स पब्लिक स्कुलले खेलकुद वार्षिकोत्सवको अवसरमा शुक्रबार पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा र राष्ट्रिय बास्केटबल खेलाडी मनीष केसीलाई सम्मान गरेको छ।
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बनेको छ। त्रिभुवन १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो।
हुसेन तिनै ब्यक्ति हुन्, जसलाई जीवनराम श्रेष्ठले आफ्नो अनुकुलको मान्छेको रुपमा चित्रित गर्दै खेल संघहरुमाथि दबाब देखाउँदै आएका थिए ।
नेपाली टोलीले एसियाली एम्पुटी फुटबल प्रतियोगितामा खेल्ने भएको छ। फेब्रुअरी ५ देखि १२ तारिखसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
बंगलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल कबड्डी संघले आइतबार १५ सदस्सीय टोली घोषणा गरेको हो।
स्पिनर सीता रानामगरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए पनि नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय बेहोरेको छ।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को अध्यक्षमा अच्युत पाण्डे चयन भएका छन्।
नेपाल कबड्डी लिगको उत्कृष्ट रेइडर काठमाडौं मारभिक्सका कप्तान घनश्याम रोक्कामगर घोषित भएका छन्।
काठमाडौं। अपराजित रहँदै जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५-४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता काठमान्डुले भने दुई लाखमा चित्त बुझायो।
नेपाल कबड्डी लिगको पहिलो संस्करणको विजेताले पाँच लाख रुपैयाँ पाउने भएका छन्।
स्रोतका अनुसार बैठकको निर्णय कार्यान्वनयमा मन्त्रालय आफैले सक्रियता देखाएर गतिविधि अघि बढाएको छ ।