सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 

निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 

शुक्रबार सम्पन्न परिषद्को बोर्ड बैठकले निर्वाचन नभएर लामो समयदेखि निष्कृय रहदै आएका ७ खेल संघको तदर्थ समिति गठन गरिएको छ । 

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’

दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’

कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै सम्पन्न हुनुपर्ने माग सहित माओवादीका चार बोर्ड सदस्यले 'नोट अफ डिसेन्ट' लेखेका हुन् । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ। प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाइएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 

राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 

शुक्रबार बिहान ११ बजे बोलाईएको बोर्ड बैठक अहिलेसम्म बस्न सकेको छैन, बैठकनै अन्यौलमा परेपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ पहिलो साता आयोजना गर्ने सरकारको तयारीमा ‘ग्रहण’ लागेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
रैथाने खेल संरक्षण गर्दै पथरीशनिश्चरे

रैथाने खेल संरक्षण गर्दै पथरीशनिश्चरे

बाघचाल खेल कस्तो हुन्छ र कसरी खेलिन्छ भन्ने एकादेशका कथा जस्तै भइसक्यो। डन्डी बियो कसरी खेलिन्छ र यस खेलका नियम के के हुन भन्ने कुरा नि अहिलेका पुस्ताका धेरैले जानेकै छैनन्। 

By अर्जुन काफ्लेबिहिबार, चैत २७, २०८१
Read more →
डिफेन्डिङ च्याम्पियन गोर्खाली र विभागीय टोली आर्मीको विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन गोर्खाली र विभागीय टोली आर्मीको विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन

नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी थिए । 

By खेलपाटी संवाददाताबुधबार, चैत २६, २०८१
Read more →
पब्जी मोबाइल ग्लोबल ओपनमा टिटुकेको चुनौती

पब्जी मोबाइल ग्लोबल ओपनमा टिटुकेको चुनौती

पब्जी मोबाइल ग्लोबल ओपनमा नेपालको टिटुकेले चुनौती प्रस्तुत गर्ने भएको छ। उज्वेकिस्तानको तास्केन्टमा प्रतियोगिता अप्रिल १० देखि १४ तारिखसम्म हुने तय छ।

By खेलपाटी संवाददातामंगलबार, चैत २५, २०८१
Read more →
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन

दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन

खेलकुद मन्त्री चौधरीले राखेपका बोर्ड सदस्यहरुको संयोजकत्वमा ११ वटा उपसमिति गठन गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २४, २०८१
Read more →
हिमालयन चेस एकेडेमीमा आइएम लहिरीको विशेष प्रशिक्षण

हिमालयन चेस एकेडेमीमा आइएम लहिरीको विशेष प्रशिक्षण

हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता इन्टरनेसनल मास्टर (आइएम) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत २३, २०८१
Read more →
बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा श्रेष्ठ

बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा श्रेष्ठ

बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। फेडरेसनको प्रथम वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

By खेलपाटी संवाददाताशनिबार, चैत २२, २०८१
Read more →
राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो साता

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो साता

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २१, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 21 of 414Next