ई-स्पोर्ट्स च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीको लाग्यो टुंगो
ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको टुंगो लागेको छ।





-1739269029.jpeg&w=3840&q=75)









