• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
गोकर्णेश्वरमा स्कुल टु ओलम्पिक कार्यक्रम
खेलपाटी संवाददाता
बुधबार, असार ४, २०८२ खेलपाटी संवाददाता
गोकर्णेश्वरमा स्कुल टु ओलम्पिक कार्यक्रम

काठमाडौं। नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ।

ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा, कठिनाई र सफलताको प्रसंग साटेका थिए।

तेक्वान्दोका दीपक र जुडोकी देवुले सन् २००८ को बेइजिङ ओलम्पिक तथा एथलेटिक्सकी सन्तोषी र ब्याडमिन्टनका प्रिन्सले २०२४ को पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ‌।

दीपकले खेलकुदमा अनुशासन, समर्पण, दृढ संकल्पले मात्रै सफलता मिल्ने आफ्नो अनुभवबाट सिकेको बताए। उनले चोट र संघर्षबाट आत्तिएर सफलता प्राप्त गर्न नसकिने बताए।

देवुले खेलकुदले नै आफूलाई मानसिक र शारीरिक रुपमा थप मजबुत बनाएको स्मरण गरिन्। खेल जीवनमा कठिन समयलाई पनि पार गर्दै दृढताका साथ अघि बढेकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सकेको बताइन्।

सन्तोषीले हरेकको जीवनमा शिक्षाको‌ महत्व हुने भएकाले विधार्थी जीवनमा त्यसमै बढी जोड दिनु पर्ने जनाउँदै खेलकुदमा रुची भएको खण्डमा समय व्यवस्थापन गरेर अध्ययन र अभ्यासलाई अघि बढाउनु उपयुक्त हुने सुझाव दिइन्।

प्रिन्सले परिवारको साथ र आफ्नोतर्फबाट शतप्रतिशत खेलमा केन्द्रीय भएकै कारण ओलम्पिक खेल्न सफल भएको बताए। विधार्थीहरुले ओलम्पिकसँग जिज्ञासा पनि राखेका थिए।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको यो वर्षको तेस्रो कार्यक्रम हो। गत महिना भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय र  काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP