• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
नेताको नाममा हुने प्रतियोगितालाई झन्डै ३ करोड बजेट
खेलपाटी संवाददाता
आइतबार, असार ८, २०८२ खेलपाटी संवाददाता
नेताको नाममा हुने प्रतियोगितालाई झन्डै ३ करोड बजेट

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले नेताका नाममा हुने विभिन्न प्रतियोगिताका लागि झन्डै ३ करोड रुपैयाँ बाँढ्ने प्रस्ताव अघि सारिएको छ।

मन्त्रालयको रातो कितावअनुसार सबैभन्दा बढी रकम मदन भण्डारी स्मृति स्पोर्ट्स एकेडेमीले पाउने छ। यो एकेडेमीले १ करोड रुपैयाँ पाउने भएको हो। आर्थिक वर्ष २०८१/८२ को बजेटमा यो एकेडेमीले २ करोड रुपैयाँ पाएको थियो। 

तर, गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन गर्न ५० लाख, सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता ७ लाख, गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताका लागि ७ लाख, प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिताका लागि १५ लाख, रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजनाका लागि १० लाख बजेट काटिएको थियो।

यसपल्ट त्यो बजेट पुन: ब्यूँताइएको छ। गणेशमान सिंह स्मृति प्रतिष्ठानले ५० लाख रुपैयाँ पाउने भएको छ। गिरिजाप्रसाद स्पोर्ट्स एकेडेमीले पनि ५० लाख रुपैयाँ नै दिने प्रस्ताव राखिएको छ।

यस्तै, शहिद जगत प्रकाशजंग शाह राष्ट्रिय फुटबल प्रतियोगिताका लाथि ३०, विपी कोइराला स्पोर्ट्स एकेडेमीलाई ५० र जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता गर्न १० लाख रुपैयाँ छुटाइएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP