रहेनन् क्षितिज अरुण
सोमबार, ०९ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल ओलम्पिक संग्रहालयका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन भएको छ।
५५ वर्षीय श्रेष्ठको आइतबार राति पाटन अस्पतालमा निधन भएको हो।
फोटो पत्रकारको रूपमा स्थापित उनी पछिल्लो समय ओलम्पिक संग्रहालय चलाएर बसिरहेका थिए। उनको सोमबार पशुपतिस्थित आर्यघाटमा अन्त्यस्टी गरिएको छ।
उनको श्रीमती र एक छोरी छन्।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



