• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
भगवतीलाई पाकिस्तानमा उपाधि
खेलपाटी संवाददाता
आइतबार, असार ८, २०८२ खेलपाटी संवाददाता
भगवतीलाई पाकिस्तानमा उपाधि

काठमाडौं। भगवतीलाई पाकिस्तानमा उपाधिनेपालकी भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरइडब्लु रेस्लिङको महिला सिंगल्स म्याचमा उपाधि जितेकी छन्।

रेस्लिङमा युनिका उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरिन्। भगवतीका अनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलोपटक भएको हो। 

२०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसंग प्रतिस्पर्धा गरेकी छन्। अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छन्। 

भगवतीले भारत र जापानमा खेलेकी थिइन्।सपमानका अवसरमा कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन्। आरइडब्लु रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो। सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो।

भगवतीको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश गरिएको छ। भगवती आफै अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा नाम समावेश गरिएको   हो।

गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो। उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रहेनन् क्षितिज अरुण
रहेनन् क्षितिज अरुण
नेपाली टिम होरा ईस्पोर्ट्स पब्जी विश्वकपमा छनोट, डीआरएस चुक्यो
नेपाली टिम होरा ईस्पोर्ट्स पब्जी विश्वकपमा छनोट, डीआरएस चुक्यो
‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन
‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन
नेताको नाममा हुने प्रतियोगितालाई झन्डै ३ करोड बजेट
नेताको नाममा हुने प्रतियोगितालाई झन्डै ३ करोड बजेट
ओलम्पिक दिवसरमा वक्तृत्वकला प्रतियोगिता
ओलम्पिक दिवसरमा वक्तृत्वकला प्रतियोगिता
सुकुटेमा बिच रग्बी हुने
सुकुटेमा बिच रग्बी हुने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
जापानमाथि नेपालको ९ विकेटको जित
जापानमाथि नेपालको ९ विकेटको जित
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP