• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
64x64
सोमवार, फाल्गुन १७, २०७७ खेलपाटी संवाददाता

पोखरा । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले आफ्नो कौशलता र शारीरिक बनावटको आधारमा खेल रोज्नु पर्ने बताएका छन् ।

सोमबार पोखरा रंगशालाको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीले आफनो शरिरको बनावटको अनुरुप खेल रोज्नुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेश स्तरीय भेलाका लागि पोखरा आएका प्रधानमन्त्री ओलीले आफनै उदाहरण दिँदै खेलाडीले शारीरिक बनोट हेरेर खेल रोज्नुपर्ने बताए ।

‘पातलो मान्छे बास्केटबल खेल्न लाको, लडिहालें,’ प्रधानमन्त्री ओलीले भने,‘यस्सो ड्यासिङ, ट्याकल गर्दियो भने त लडिहालिने ।’

प्रधानमन्त्रीले सरकारले खेल क्षेत्रमा ध्यान दिने प्रतिबद्दता समेत व्यक्त गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदको उदाहरण दिँदै उनले भने,‘४ महिनामा रंगशालाको स्वरुप परिवर्तन भयो खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गरे नेपाली अब खेलमा हार्दैन।’

नेपाली खेलाडीको प्रशंसा गर्दै उनले नेपाली खेलाडीले खेल जित्न ड्रग्स सेवन नगर्ने पनि बताए ।

‘शरिर उत्तेजित पार्न विभिन्न औषधी पाईन्छन् तर हाम्रा खेलाडीले केही सेवन गर्दैन्,’ प्रधानमन्त्री ओलीले भने,‘परिश्रम र मिहिनेतमा विश्वास गर्नुपर्छ मिहिनेत गरे हामीले जित्छौं ।’

प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रशिक्षणमा प्रशिक्षकलाई नछल्न समेत आग्रह गरेका छन् । प्रशिक्षकलाई छलेर एकछिनको प्रशिक्षणमा अल्छी गरेपनि घाटा स्वयम् खेलाडी र नेपाललाई रहेको उनको भनाइ छ ।

खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण अभ्यास रहेको बताउँदै प्रशिक्षणमा मिहिनेत गर्न प्रधानमन्त्री ओलीले सुझाएका छन् ।

No description available.

प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा प्रगति गर्नका लागि देशका विभिन्न स्थानमा रंगशाला निर्माण गर्ने बताएका छन् । साथै खेलाडीका लागि पनि उचित व्यवस्थापन गर्ने उनले बताए ।

खेलाडीहरूको खेल कौशल प्रशिक्षकले उचित रूपमा चिन्ने भएकाले आफूले राम्रो गर्न सक्ने खेलमा लाग्नुपर्ने सुझाए ।

नेपालीहरू राम्रो अभ्यास पाएभने कहिल्यै पनि हार्न नसक्ने बताए । नेपालले दक्षिण एसियाली खेलकुदमा पाएको सफलताले नेपाली खेललाई व्याख्या गर्ने बताए ।

‘अघिल्लो खेल भन्दा अहिलेको खेलमा १७ गुणा बढी स्वर्ण जित्यौं, अब नेपाली हार्दैनन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले पोखरा रंगशलाको निर्माण कार्य छिट्टै सकिने समेत बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
साम्बा सहितका खेलाडी मानपदवीद्धारा सम्मानित
प्रशिक्षक दिपेन्द्रमा श्रद्धान्जली
मिलनलाई उपाधि
पूर्व खेलाडी लिलेन्द्रलाई देउराली डोजोको सम्मान
कृष्ण र सुदिपको बराबरी
कृष्ण र सुदिप सेमिफाइनलमा
  • ताजा समाचार
  • खेल आज
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
मुम्बईविरुद्ध बैंगलोरले फिल्डिङ गर्ने
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
मुम्बईलाई हराउन सक्ने बैंगलोरका तीन खेलाडी
साम्बा सहितका खेलाडी मानपदवीद्धारा सम्मानित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP