• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
श्रीलंकन खेलाडीमाथि नविताको जित
श्रीलंकन खेलाडीमाथि नविताको जित लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११–३, ११–९ र १२–१० को सोझो सेटमा पराजित गरिन् ।
टोप्स बास्केटबल शुक्रबारदेखि
टोप्स बास्केटबल शुक्रबारदेखि प्रतियोगितामा १७ छात्र टिमको सहभागिता रहने टोप्सका अध्यक्ष आरसी भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ
क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन सिनियर ब्वाइजमा हेम्सका दृष्य खड्का, सिनियर गर्ल्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
आइटीफ टेनिसको दोश्रो सर्किट सुरु
आइटीफ टेनिसको दोश्रो सर्किट सुरु नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता सुरु भएको छ ।
हेम्स र एआईए फाइनलमा
हेम्स र एआईए फाइनलमा प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हेम्सले चैतन्य संस्कारलाई २४–११ तथा एआईएले स्प्याङ्गललाई ४०–२० ले पराजित गरे ।
भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि
भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३८ ले हरायो ।
काठमाडौं जेभियर्स र चैतन्य भिड्ने
काठमाडौं जेभियर्स र चैतन्य भिड्ने काठमाडौं जेभियर्सले एआईएलाई ३२–१४ तथा चैतन्यले सूर्योदयलाई ११–८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
भ्याली पब्लिक र काष्ठमण्डप उपाधिनजिक
भ्याली पब्लिक र काष्ठमण्डप उपाधिनजिक भ्याली पब्लिकले एचएचसीएलाई १७–११ ले पराजित गर्यो ।
भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा
भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४–२४ ले पराजित गर्यो ।
काठमाडौं जेभियर्स र चैतन्य संस्कार सेमिफाइनलमा
काठमाडौं जेभियर्स र चैतन्य संस्कार सेमिफाइनलमा घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा काठमाडौं जेभियर्सले लिटिल फ्लावरलाई ३०–२ तथा चैतन्यले केइएसलाई २१–६ ले पराजित गरे । सूर्योदय र एआईए सेमिफाइनलमा पुगिसकेका छन् ।
युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा
युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित गर्यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो ।
स्प्याङ्गल क्वाटरफाइनलमा
स्प्याङ्गल क्वाटरफाइनलमा प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा स्प्याङ्गलले चैतन्यलाई २८–१८ ले पराजित गर्यो ।
छनोटलाई नेपाली घरको साथ
छनोटलाई नेपाली घरको साथ साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।
चैतन्य क्वाटरफाइनलमा
चैतन्य क्वाटरफाइनलमा घट्टेकुलोस्थित सूर्योदयको कोर्टमा चैतन्यले इलाइट ग्रान्डलाई १२–७ ले पराजित ग¥यो ।
ग्रिनफिल्ड र गोल्डेनपिक क्वाटरफाइनलमा
ग्रिनफिल्ड र गोल्डेनपिक क्वाटरफाइनलमा ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित गर्यो  । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे ।
First Prev 38 39 40 41 42 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP