बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

भ्याली पब्लिक र काष्ठमण्डप उपाधिनजिक

शनिबार, १७ मंसिर २०७९खेलपाटी संवाददाता
भ्याली पब्लिक र काष्ठमण्डप उपाधिनजिक
mustang rice ad

काठमाडौं ।  आयोजक भ्याली पब्लिक र काष्ठमण्डप १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले एचएचसीएलाई १७–११ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले ११ अंक योगदान गरिन् । आस्ना अर्यालको १० अंक सहयोगमा काष्ठमण्डपले ग्रिनल्यान्डलाई २६–१५ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिक र गोल्डेनपिकले उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकले हिमालयन किङ्डममाथि ६६–३६ को सहज जित दर्ता गर्यो । भ्याली पब्लिकका अनमोल गुरुङ र सुशान चौधरीले समान १९–१९ अंक जोडे । गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को चुनौती ३९–३७ ले समाप्त पार्यो । विजेताका दिनेश रापालले १४ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र बीएनए उपाधिका लागि भिड्ने भएका छन् । ग्रिनफिल्डले गोल्डेनपिकलाई २७–२१ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८ अंक जोडे । बीएनएले एन्जल्स हार्टमाथि २४–२३ को कठिन जित निकाल्यो । बीएनएका एलेक्स गुरुङले ११ स्कोर गरे ।

LiNing Ad
भ्याली पब्लिक र काष्ठमण्डप उपाधिनजिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’