• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
मेरी कोमसंग पराजित भईन नेपालकी माला
मेरी कोमसंग पराजित भईन नेपालकी माला गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा मंगलबार प्रतिस्पर्धा गरेकी माला राई पहिलो खेलमै पराजित भईन ।
संगीता र चन्द्र कला पहिलो खेलमै पराजित
संगीता र चन्द्र कला पहिलो खेलमै पराजित गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा सोमबार प्रतिस्पर्धा गरेका संगीता सुनार, चन्द्र कला थापा र सुरेन्द्र राई पहिलो खेलमै पराजित भए ।
कराते खेलाडी सम्मानित
कराते खेलाडी सम्मानित तीनै खेलाडीले गत बैशाखमा ललितपुरमा भएको प्रथम वडा अध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए ।
लक्ष्मी उदीयमान खेलाडी
लक्ष्मी उदीयमान खेलाडी करातेतर्फ पुरुष ३० केजीमा शहिद शुक्रका दिपेश तामाङ तथा ३५ केजीमा माउन्ट लार्कका साहिल घले पहिलो भए ।
अन्तर्राष्ट्रिय खुल्ला कराते जेठ १० बाट
अन्तर्राष्ट्रिय खुल्ला कराते जेठ १० बाट स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ हुने प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित गोकर्णेश्वर ब्यांकेटको हलमा हुनेछ ।
मेयरकपमा मानसिंह डोजो च्याम्पियन
मेयरकपमा मानसिंह डोजो च्याम्पियन प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ ।
स्वर्ण विजेता पलिस्था सम्मानित
स्वर्ण विजेता पलिस्था सम्मानित नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो ।
उपत्यकाव्यापी कराँतेमा घण्टाघर च्याम्पियन
उपत्यकाव्यापी कराँतेमा घण्टाघर च्याम्पियन आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।
मेयर कप खुला कराते प्रतियोगिता सुरु
मेयर कप खुला कराते प्रतियोगिता सुरु नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भयो ।
किरणलाई स्वर्ण
किरणलाई स्वर्ण तीनदिने प्रतियोगितामा ४० टिमका ५ सय ९६ खेलाडीले विभिन्न ३६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
कराते सुरु
कराते सुरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् । 
इन्डियन ओपन बक्सिङमा ११ नेपाली खेलाडी
इन्डियन ओपन बक्सिङमा ११ नेपाली खेलाडी भारतको गुवाहाटीमा यसै साताबाट सुरु हुने प्रतियोगितामा ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
मनमोहन स्मृति कराते शनिबार
मनमोहन स्मृति कराते शनिबार एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।
जुडोका रमेशलाई १० बर्षको प्रतिबन्ध !
जुडोका रमेशलाई १० बर्षको प्रतिबन्ध ! सागका पदकधारी खेलाडी मगरलाई जुडो संघले जुडो सम्बन्धी कुनैपनि कार्यक्रममा सहभागि हुन नपाउने गरि १० बर्षको प्रतिबन्ध लगाएको हो ।
नवीनले विश्व च्याम्पियनसिपमा निर्णायक गर्ने
नवीनले विश्व च्याम्पियनसिपमा निर्णायक गर्ने यसअघि नेपालबाट दीपराज गुरुङले मात्र विश्व च्याम्पियनसिपमा निर्णायक गरेका छन् ।
पलिस्था र गुणराजलाई स्वर्ण
पलिस्था र गुणराजलाई स्वर्ण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको फाइनलमा पलिस्थाले भारतकी गोकुल वाणीलाई पराजित गरिन् ।
First Prev 91 92 93 94 95 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP