कराते सुरु
शुक्रबार, जेठ ३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, सामाखुशी शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






