मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मुवा थाई
Loading ad...
Bhat Bhateni Supermarket Ad

पलिस्था र गुणराजलाई स्वर्ण

आइतबार, २९ बैशाख २०७६खेलपाटी संवाददाता
पलिस्था र गुणराजलाई स्वर्ण
Loading ad...
mustang rice ad
काठमाडौं । चौथो इन्डो–नेपाल मुवाँथाइ प्रतियोगिताको महिला ४० केजीमा नेपालकी पलिस्था कक्षपतिले आइतबार स्वर्ण जितेकी छन् । 
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको फाइनलमा पलिस्थाले भारतकी गोकुल वाणीलाई पराजित गरिन् ।
 
नेपाल राष्ट्रिय मुवाँथाइ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २२ केजीमुनि नेपालका प्रिन्स कार्कीले नेपालकै प्रकट कार्कीलाई हराउदै पहिलो भए । पुरुष ३१ केजीमुनि नेपालका स्वरुप बल पहिलो पहिलो तथा भारतका श्रीधर दोश्रो भए ।
 
महिला २८ केजीमुनि भारतकी भुवनेश्वरीले फाइनलमा नेपालकी रेश्मा ब्लोनलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् । पुरुष ४६ केजीमुनि नेपालका मनोज महर्जन पहिलो र नेपालकै दिनेश बिडी दोश्रो भए । पुरुष ५० केजीमुनि नेपालका एलेक्स तामाङ पहिलो तथा भारतका गोकुल केआर दोश्रो बने । पुरुष ४३ केजीमुनि भारतका इलान गोवान पहिलो तथा नेपालका मनीष सापकोटा दोश्रो भए । पुरुष ५० केजीमुनि भारतका बसन्त एसआर पहिलो तथा नेपालका भिम्पा तामाङ दोश्रो भए ।
 
महिला ५३ केजीमुनि भारतकी योगेश्वरी पहिलो तथा नेपालकी डेनिका राई दोश्रो भए । पुरुष ३९ केजीमुनि नेपालका अनिशकुमार शाह पहिलो तथा भारतका मोलिस दोश्रो भए । पुरुष ३७ केजीमुनि नेपालका सौगात गोल पहिलो तथा नेपालका राजाबाबु कार्की दोश्रो भए । पुरुष ६१ केजीमुनि नेपालका डिप्लव थापा पहिलो तथा भारतका अनिश दोश्रो भए । पुरुष २६ केजीमुनि नेपालका प्रवीण अधिकारीले स्वर्ण तथा नेपालका पृथ्वी कक्षपतिले रजत जिते । पुरुष ५० केजीमुनि नेपालका सन्जिव तामाङ पहिलो तथा नेपालका सूर्य गोहिबार दोश्रो भए ।
 
पुरुष ६० केजीमुनि नेपालका गुणराज रुचाल पहिलो तथा नेपालकै दिनेश जिमी दोश्रो भए । पुरुष ५५ केजीमुनि नेपालका यानब थुलुङ राई पहिलो तथा नेपालकै प्रदीप तामाङ दोश्रो भए । पुरुष ६५ केजीमुनि नेपालका अजय खत्री पहिलो तथा नेपालकै सन्यध्वज वाइबा दोश्रो भए । महिला ५५ केजीमुनि नेपालकी विद्या गुरुङ पहिलो तथा नेपालकै प्रमिला तामाङ दोश्रो भए ।
 
प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा नेपालबाट ३२ तथा भारतबाट १२ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा