• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
अन्जनी क्वाटरफाइनलमा
अन्जनी क्वाटरफाइनलमा महिला ५२ केजी तौल समूहमा हाइटीका  खेलाडी क्याटरिन मारिया स्टालीङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
सञ्जयलाई रजत
सञ्जयलाई रजत सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
भावनालाई स्वर्ण
भावनालाई स्वर्ण शनिबार भएको ५२ केजी तौल समूहको फाइनल खेलमा भावनाले बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
अन्जलीको विजयी सुरुआत
अन्जलीको विजयी सुरुआत अन्जलीले महिला ५२ केजी तौल समूहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।
हेटौंडामा नोभिस बक्सिङ सुरु
हेटौंडामा नोभिस बक्सिङ सुरु हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता छ ।
नेकोस अन्तराष्ट्रिय जुडो हुने
नेकोस अन्तराष्ट्रिय जुडो हुने काठमाडौंको खुशिबु नयाँबजारमा चैत १ र २ गते रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिताको दौरानमा परीक्षा हुनेछ ।
युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापना दिवस मनायो
युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो स्थापना दिवस मनायो ‘युएस वार्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् ।
नवीन र एन्जिला उत्कृष्ट खेलाडी
नवीन र एन्जिला उत्कृष्ट खेलाडी नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई पराजित गरे ।
काटेश्वर टिम च्याम्पियन
काटेश्वर टिम च्याम्पियन कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।
प्रशान्त र प्रगतिलाई स्वर्ण
प्रशान्त र प्रगतिलाई स्वर्ण गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गरे ।
शहीद स्मृति क्योकुसिन कराते आइतबार
शहीद स्मृति क्योकुसिन कराते आइतबार प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् ।
गोकर्णेश्वर खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
गोकर्णेश्वर खुल्ला तेक्वान्दो प्रतियोगिता हुने गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन र इष्टपोल उच्च मा.विको व्यवस्थापनमा भोलि शनिबार र आईतबार खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको हो । 
बुल्गेरिया ओपनमा खड्का
बुल्गेरिया ओपनमा खड्का शोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए ।
श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत
श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए ।
देउराली डोजोद्वारा खेलाडी सम्मानित
देउराली डोजोद्वारा खेलाडी सम्मानित अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो ।
नेपाललाई दुई स्वर्ण
नेपाललाई दुई स्वर्ण श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए ।
First Prev 23 24 25 26 27 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP