• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
विप्लवलाल र सोनीलाई स्वर्ण
विप्लवलाल र सोनीलाई स्वर्ण ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।
अस्मिता वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपका लागि छनोट
अस्मिता वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपका लागि छनोट नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट बिहीबार महिला फ्लाई लाईट वैट ५० केजी तौल समूहमा अस्मिता छनोट भएकी हुन् ।
चन्चला र सोनिमलाई स्वर्ण
चन्चला र सोनिमलाई स्वर्ण ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतियोगिता अन्तर्गत महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो ।
सरस्वती, चन्द्रकला र संगीता छनोट  
सरस्वती, चन्द्रकला र संगीता छनोट   नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट सरस्वती, चन्द्रकला र संगीता छनोट  भएका हुन् ।
मिनु र अन्जनी छनोट
मिनु र अन्जनी छनोट नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको छनोटबाट मिनु र अन्जनी छनोट भएका हुन् ।
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेको तयारी पूरा गोदावरी नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुनेछ ।
मिलन र विकासलाई स्वर्ण
मिलन र विकासलाई स्वर्ण अत्ति विशिष्ट सुरक्षा निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि मिलनले नेपाली सेनाका लक्ष्मण राई तथा ७३ केजीमुनि विकासले सेनाका भीष्म बराललाई फाइनलमा पराजित गरे ।
थाइल्याण्डमा नेपाललाई तीन रजत पदक
थाइल्याण्डमा नेपाललाई तीन रजत पदक डब्लुबीसी मोइ थाई नेपालले प्रतियोगितामा नेपालका तीन खेलाडीले रजत पदक जितेको जनाएको छ ।
कृष्णप्रसाद भट्टराई करातेका लागि गण्डकीबाट खेलाडी छनोट
कृष्णप्रसाद भट्टराई करातेका लागि गण्डकीबाट खेलाडी छनोट गण्डकी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ८ जना गरि १६  खेलाडी छनोट गरिएको जनाएको छ ।
फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण
फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् ।
तेक्वान्दो टोली यूएईतर्फ
तेक्वान्दो टोली यूएईतर्फ संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
कृष्णप्रसाद भट्टराई करातेका लागि लुम्बिनीबाट खेलाडी छनोट
कृष्णप्रसाद भट्टराई करातेका लागि लुम्बिनीबाट खेलाडी छनोट लुम्बिनी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ १० र महिलातर्फ ९ जना गरि १९  खेलाडी छनोट गरिएको जनाएको छ ।
कृष्णप्रसाद भट्टराई करातेका लागि कर्णालीबाट खेलाडी छनोट
कृष्णप्रसाद भट्टराई करातेका लागि कर्णालीबाट खेलाडी छनोट कर्णाली प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ६ जना गरि १४  खेलाडी छनोट गरिएको जनाएको छ ।
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने नेपाल बक्सिङले सोमबार एक विज्ञप्ति निकाल्दै छनोट प्रतियोगिता हुने जनाएको छ ।
नेपालका ३ खेलाडीले मोइ थाईको विश्व च्याम्पियनसिप खेल्ने
नेपालका ३ खेलाडीले मोइ थाईको विश्व च्याम्पियनसिप खेल्ने डब्लुबीसी मोइ थाई नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिपमा नेपालका तीन खेलाडी सहभागी हुने जनाएको छ ।
First Prev 25 26 27 28 29 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP