• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
सुष्मालाई शिरिष फाउन्डेसनको सम्मान
सुष्मालाई शिरिष फाउन्डेसनको सम्मान फाउन्डेसनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सुष्मालाई २५ हजार नगदसहित सम्मान गरेको हो ।
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते  भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधि सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।
बागमती प्रदेशबाट २१ कराते खेलाडी छनोट
बागमती प्रदेशबाट २१ कराते खेलाडी छनोट नेपाल कराते डो महासंघ चितवन शाखाले शनिबार प्रतियोगिताका लागि  महिला र पुरुषको  कुमुते र कातातर्फ २१ खेलाडी छनोट गरिएको जनाएको छ ।
काठमाडौं टिम च्याम्पियन
काठमाडौं टिम च्याम्पियन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोश्रो भयो ।
पदक विजेता बक्सिङ टोलीलाई भव्य स्वागत
पदक विजेता बक्सिङ टोलीलाई भव्य स्वागत बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायले भव्य स्वागत गरे ।
जैशीदेवलका रोशनलाई स्वर्ण
जैशीदेवलका रोशनलाई स्वर्ण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे ।
मेयर कप तेक्वान्दो शुक्रबारदेखि
मेयर कप तेक्वान्दो शुक्रबारदेखि प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।
काठमाडौं टिम च्याम्पियन
काठमाडौं टिम च्याम्पियन काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
फाइनलमा पराजित सुष्मालाई रजत
फाइनलमा पराजित सुष्मालाई रजत बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भईन् ।
रोजिशलाई स्वर्ण
रोजिशलाई स्वर्ण निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए ।
फाइनलमा बुद्धिमानीपूर्वक खेल्ने छु - सुष्मा
फाइनलमा बुद्धिमानीपूर्वक खेल्ने छु - सुष्मा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।
विजय र त्रिशा सेमिफाइनलमा पराजित
विजय र त्रिशा सेमिफाइनलमा पराजित महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा काजिकिस्तानी एरजन गुल्सायसँग अंकको आधारमा पराजित भईन् ।
मंगोलियन बक्सरलाई हराउँदै सुष्मा फाइनलमा
मंगोलियन बक्सरलाई हराउँदै सुष्मा फाइनलमा बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी हुन् ।
उमा कुङफुको ग्रेडिङ
उमा कुङफुको ग्रेडिङ नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए ।
लाल र ईन्द्र क्वाटरफाइनलमा पराजित
लाल र ईन्द्र क्वाटरफाइनलमा पराजित पुरुषतर्फ ४८ केजी तौल समूहमा लाल फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५:० अंकको आधारमा पराजित भए  ।
टिम च्याम्पियन सोतोकान कराते टोलीलाई सदस्य–सचिवको बधाइ
टिम च्याम्पियन सोतोकान कराते टोलीलाई सदस्य–सचिवको बधाइ त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफलताका लागि बधाइ दिएका हुन् ।
First Prev 26 27 28 29 30 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP