क्यानडा विश्वकप नजिक
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत बिहीबार क्यानडाले एल साल्भाडोरलाई २-० गोल अन्तरले हराएको हो ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत बिहीबार क्यानडाले एल साल्भाडोरलाई २-० गोल अन्तरले हराएको हो ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत अमेरिकाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा बुर्किना फासोलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो ।
बार्सिलोनाले ट्राओरेलाई ११ नम्बरको जर्सी दिईएको जनाएको छ ।
प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई इंग्ल्यान्ड प्रहरीले पक्राउ गरेको थियो ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
घुँडाको चोटमुक्त हुदै करिब ३ वर्षपछि मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा विमल मैदानमा उत्रिएका थिए ।
कोभिड-१९ को बुस्टर डोज लगाएर खेलाडीलाई रिलिज गरिएको एन्फाले जनाएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार इक्वेडरले पेरुसँग १-१ गोलको बराबरी खेलेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान उरुग्वेले भेनेजुएलालाई ४-१ गोल अन्तरले हराएको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेले ४-० गोल अन्तरले हराएको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले कोलम्बिया १-० गोल अन्तरले हराएको हो ।