लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित
लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे ।
लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे ।
जर्मन क्लब बोरुसिया डर्टमण्डसँग हालाण्डको सम्झौता सन् २०२४ सम्म छ । तर उनलाई जति सक्दो चाँडो क्लब छाड्न सुझाव आईरहेका छन् ।
सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाईटेडले उपाधि जितेको हो ।
डेनमार्कका मिडफिल्डर एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।
जावलाखेलका डिफेन्डर कोअरा लार्बा फ्लोरेन्ट कोने र फरवार्ड पेमा लेन्डुप शेर्पालाई कोभिड-१९ को संक्रमण देखिएको हो ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गर्ने निर्णय भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिमको प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
सोमबार भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबमाथि २-० गोलको जित निकालेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मछिन्द्रले ब्लु स्टारलाई प्रतिद्वन्दी पाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
आखिरमा नियुक्तीको छ महिनापछि उनी बर्खास्तीमा परे । इंग्लिस प्रिमियर लिगमा नरविचको हातबाट पराजित भएपछि बेनिटेजले आखिरमा जागिर गुमाए ।
एनआरटी आठ खेलबाट १० अंकमा छ र आठौं स्थानमा रहेको छ । जावलाखेल समान आठ खेलबाट आठ अंक नै जोडेर दसौं स्थानमा छ ।