• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘गोल भन्दा टिमको जितमा खुसी छु’ 
खेलपाटी संवाददाता
मंगलबार, माघ १८, २०७८ खेलपाटी संवाददाता
‘गोल भन्दा टिमको जितमा खुसी छु’ 
sujal.jpg

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठले मरिससविरुद्ध आफुले गरेको गोल भन्दा टिमको जितमा खुसी लागेको प्रतिक्रिया दिएका छन् । 

मंगलबार दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण खेलमा मरिससलाई पराजित गर्दा विजयी गोल गरेका सुजलले टिमले प्राप्त गरेको जितमा आफु धेरै खुसी रहेको बताए । 

‘गोल गर्दाको क्षण रमाईलोनै हुन्छ । तर व्यक्तिगत गोल भन्दा टिमले जित्दा खुसी छु ।’ सुजलले खेल लगत्तै भनेका छन् । 

सुजल श्रेष्ठको गोलमा नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । पहिलो खेलमा समेत नेपाल १–० ले विजयी बनेको थियो । 

चोट मुक्त हुँदै राष्ट्रिय टिममा कमब्याक गरेका सुजलले सन २०१६ पछि पहिलो पटक राष्ट्रिय टिमबाट गोल गरेका हुन् । 

उनले अन्तिम पटक सन् २०१६ को सोलिडारिटी कपको फाईनलमा मकाउविरुद्ध गोल गरेका थिए ।

चोटका कारण सुजल घरेलु फुटबलमा समेत राम्रोसँग खेल्न पाएका थिएनन् । सुजलको कप्तानीको मछिन्द्र क्लबले शीर्ष स्थानमा रहदै आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भैसकेको छ । 

‘यही मैदान र यही पोस्टमा राष्ट्रिय टिमबाट करियरको पहिलो गोल गरेका थिए । आजको गोलले त्यही दिन सम्झिए ।’ उनले भने । 

सुजलले टिमको लक्ष्य एसिया कपको तेस्रो चरणको तयारी रहेको उल्लेख गर्दै सोही अनुसार आफुहरु अघि बढिरहेको बताए । उनले अनुभवी र युवाको मिश्रणले नयाँ टिम बनेको दाबी गरे । 

यसअघि मिडफिल्ड र फरवार्डमा देखिदै आएका सुजललाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले डिफेन्सको भुमिकामा समेत प्रस्तुत गर्ने गरेका छन् । 

नेपालले खेलको सुरुवातमै अग्रता लिएपनि खेलमा मरिससले घरेलु टोलीलाई दबाबमा राखेको थियो । तर सुरुवातमा लिएको अग्रतालाई नेपालले अन्तिमसम्म जोगाउन भने सफल भयो । 

‘अग्रतालाई जोगाउन अवश्य पनि गाह्रो भयो । टिममा दबाब पनि पर्यो । तर समग्रमा टिमले राम्रो प्रर्दशन गर्यो ।’ सुजलले भने । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP