कान्सेलोद्वारा सम्झौता नवीकरण
मंगलबार, १८ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोआ कान्सेलोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
पोर्चुगिज डिफेन्डर कान्सेलोले सिटीसँग थप दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् ।
२७ वर्षीय कान्सेलो २०२७ सम्म सिटीमा रहने छन् ।
कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी आएका थिए ।
सिटीका लागि उनले १ सय ६ खेल खेलिसकेका छन् ।
कान्सेलोले सिटीका लागि मुख्य ३ उपाधि समेत हात पारेका छन् ।

कान्सेलोद्वारा सम्झौता नवीकरण






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


